२१ असार २०८३, आइतबार

केरलमा आँधी आएपछि यसरी भत्कियो घर (भिडियो)

जेठ २, २०७८
केरलमा आँधी आएपछि यसरी भत्कियो घर (भिडियो)

भारतमा ताउ ते नामक आँधीका कारण तटीय क्षेत्रमा विनाशका विभिन्न घटना भइरहेका छन् । 

शनिवार केरल राज्यको मंगलपाडी पञ्चायतमा पर्ने मूसोडी तटमा रहेको एउटा घर आँधीले गर्दा क्षतविक्षत भएर भत्केको भिडियो सार्वजनिक भएको छ । 

मूसा नामक व्यक्तिले उक्त घर उत्तर प्रदेशबाट आएको एक परिवारलाई भाडामा बस्न दिएका थिए । 

दुई दिनअघि सबैजना घरबाट निस्केका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्