×

NMB BANK
NIC ASIA

आणविक ऊर्जाको क्षेत्रमा चीनले गर्‍यो चमत्कार

साउन १२, २०७८

NTC
Premier Steels

आणविक ऊर्जाको क्षेत्रमा चीनले उल्लेख्य सफलता प्राप्त गरेको छ । 

Muktinath Bank

यस सफलताले चीनलाई वैकल्पिक ऊर्जाको क्षेत्रमा विश्वमै अग्रणी मुलुक बनाउने दिशामा थप योगदान गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चीनको गान्सुमा रहेको दुई मेगावाटको थोरियम मोल्टन सल्ट रियाक्टरको प्रयोग अन्तिम चरणमा पुगेको चिनियाँ वैज्ञानिकहरूले बताएका छन् । 


Advertisment
Nabil box
Kumari

थोरियम रियाक्टर बनाउने योजना सन् १९४० को दशकमे बनेको हो तर चिनियाँ वैज्ञानिकहरूले अहिले आएर यसको प्रोटोटाइप बनाउन सकेको विश्वास गरेका छन् । 

Vianet communication

सामान्यतया, आणविक रियाक्टरमा युरेनियम उपयोग गर्ने गरिन्छ ।

तर प्रकृतिमा युरेनियमभन्दा थोरियम बढी पाइन्छ । आफ्नो प्राकृतिक अवस्थितिमा थोरियम ऊर्वर पदार्थ हो, विखण्डनीय पदार्थ हैन । 

त्यसको अर्थ थोरियम स्थिर हुन्छ तर यसलाई उच्च ऊर्जा भएका न्युट्रनले प्रहार गरेमा फिसनमार्फत शक्ति उत्पन्न गराउन सकिन्छ । 

थोरियमलाई फिसन रियाक्सनका लागि इन्धनका रूपमा उपयोग गर्नका लागि एउटा बाधा छ । थोरियमको सम्भाव्य ऊर्जालाई बाहिर निकाल्नका लागि कसरी द्रुत गतिका न्युट्रन उत्पन्न तथा नियन्त्रण गर्ने भन्ने समस्या हो । 

यस्तो अवस्थामा रियाक्टरको मोल्टन सल्टको भूमिका रहन्छ । 

तर यसमा विभिन्न समस्या छन् । द्रुत गतिका न्युट्रन रियाक्टर डिजाइन गर्न गाह्रो छ । तरल सोडियमले जे कुरालाई छुँदा पनि पोल्छ वा विस्फोट गर्छ । मोल्टन सल्टले धातुको पाइप पनि खाइदिन्छ । 

त्यसैले थोरियम इन्धन चक्रमा भयंकर प्रवर्धन गरिएको युरेनियम आवश्यक पर्छ । चीनले यस समस्याको समाधान निकाल्न सकेको छैन । 

अनि यसलाई आणविक हतियार बनाइने जोखिम पनि छ । 

तर यो प्रायोगिक रियाक्टर शुरू गर्नु नै आफैंमा ठूलो उपलब्धि हो । सन् २०३० सम्म चीनले १०० मेगावाटमा स्तरोन्नति गर्ने गरी रियाक्टर बनाउन खोज्दैछ । 

सन् २०३० देखि २०६० का बीच चिनियाँ आणविक ऊर्जाप्रणालीले अर्को पुस्ताको रियाक्टर उपयोग गर्न थाल्नेछ । यो भनेको परम्परागत आणविक भट्टी जस्तो वातावरण प्रतिकूल नभई वातावरणमैत्री सफा रियाक्टर निर्माण हो । 

चीनले सन् २०६० सम्म कार्बन न्युट्रालिटीको लक्ष्य हासिल गर्ने हो भने कम्तीमा पाँचगुणा वृद्धि गर्नुपर्ने हुन्छ । 

त्यसका लागि चौथो पुस्ताको रियाक्टरमा थोरियम उपयोग गर्नुपर्ने हुन्छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x