पाकिस्तानको राजधानी इस्लामाबादमा रहेको सेक्टर ई–११ मा सडकपेटी भासिएपछि खाल्डोमा एकपछि अर्को गरी मानिसहरू खसेका छन् ।
कुर्सीमा बसिरहेका एक व्यक्ति जमीन हल्लिएको जस्तो लागेपछि उठ्छन् र अगाडि जान्छन् । उनी खाल्डोमा पर्छन् अनि वरिपरिका अन्य पनि खाल्डोमा जाकिन्छन् ।
बचाउनका लागि गएका मानिसहरू पनि त्यसमा खस्छन् ।
This would be terrifying! Ground crumbles below your feet!
— RT (@RT_com) August 4, 2021
Follow us on Telegram https://t.co/KywEoEYEp0 pic.twitter.com/Kbo7xEGnZ7