रथीमा पदोन्नति भएका बालकृष्ण कार्कीलाई दर्ज्यानी चिह्न प्रदान

उपरथिबाट रथीमा पदोन्नति भएका बालकृष्ण कार्कीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । 


Advertisement

प्रधानसेनापति प्रभुराम शर्माले कार्कीलाई बिहीवार दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । 


Advertisement

यससँगै कार्की बलाध्यक्षमा नियुक्त भएका छन् । उनलाई निमित्त बलाधिकृतको जिम्मेवारीसमेत दिइएको नेपाली सेनाले जनाएको छ । 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्