×
Bajaj Top
Khukuri
Dataz
FONEPAY

कृष्णले अर्जुनलाई नै किन दिए गीता ज्ञान ? यस्तो छ खास कारण

काठमाडाैं | असोज ३०, २०७८

NTC
TVS INSIDE

श्रीमद्भगवद् गीतमा अनेक प्रकारका योग पद्धति बताइएको छ । भक्ति योग, कर्म योग, ज्ञान योग, हठ योग । योग शब्दको अर्थ हुन्छ जोड्नु । यसको अर्थ हो कि कसरी हामी ईश्वरसँग जोडिने । यो ईश्वरसँग पुन जोडिने या सम्बन्ध बनाउने साधन हो । कालक्रममा श्रीकृष्णद्वारा दिएको यो योग लुप्त भएको थियो । तर यस्तो किन भयो ?
के जुन समय श्रीकृष्ण अर्जुनसँग श्री गीता भनिरहनु भएको थियो त्यस समय विद्वान साधु थिएनन् ? थिए । त्यस समय अनेक साधु सन्त थिए । के त्यस समय विद्वान थिएनन्, विद्वान पनि थिए । 

Sanima Bank
morang Auto yamaha

श्रीकृष्ण यही कुरालाई बल दिइरहनु भएको थियो । कोही व्यक्ति दुनियावादी दृष्टिमा राम्रो विद्वान हुनसक्छ तर यतिले मात्र उ भगवद् गीता बारे टीका लेख्न योग्य हुँदैन । गीतलाई बुझ्नका लागि शिष्य परम्परालाई मान्न आवश्यक छ । हामीलाई भगवद् गीताको आत्ममा प्रविष्ट गर्न आवश्यक छ न कि पाण्डित्यको दृष्टिले हेर्नुमात्र । 


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

श्री कृष्णले सबै विद्वाहरुलाई छोडेर अर्जुनलाई नै सुपात्र किन मान्नुभयो ? अर्जुन त्यस्ता कुनै विद्वान थिएनन् न योगी न ध्यानी । उनी त युद्धमा लड्नका लागि शूरवीर थिए । त्यस समय अनेक महान ऋषि जीवित थिए र श्रीकृष्णले चाहेको भए भगवद् गीताको ज्ञान प्रदान गर्न सक्नुहुन्थ्यो । 
यसको उत्तर यही हो कि सामान्य व्यक्ति भए पनि अर्जुनको सबैभन्दा ठूलो विशेषता थियो, ‘भक्तो sसि मे सखा चेति’ तिमी मेरो भक्त तथा साथी हौं । 

यही अर्जुनको अतिरिक्त विशेषता थियो जो ठूला ठूला साधुमा थिएन । अर्जुनलाई थाहा थियो कि कृष्ण भगवान हुनुहुन्छ । अतः उनी कृष्णलाई गुरु मानेर समर्पित भएका थिए ।

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

भगवान श्रीकृष्णको भक्त बनेविना कोही व्यक्ति भगवद् गीतालाई बुझ्न सक्दैन थियो । उसले त गीताबाट संस्तुत विधिले बुझ्न आवश्यक थियो जसरी अर्जुनले बुझेका थिए ।

यदी हामीले यसलाई भिन्न प्रकारले बुझ्न चाहन्छौ या यसको भिन्न व्याख्या गर्न चाहन्छौ भने त्यहो हाम्रो पाण्डित्य प्रदर्शन हुनसक्छ भगवद् गीता होइन । 

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ १, २०७८

पुसको अन्तिम दिनदेखि थारु बस्तीमा माघ तथा माघी पर्वको उल्लास छाएको छ । कोरोना महामारीका कारण प्रशासनले जारी गरेको लकडाउनबीच पर्वको रौनक बढेको हो । थारु बस्तीहरू माघी सम्बन्धी गीतहरूले गुञ्जयमान छन् । मा...

माघ १, २०७८

हिन्दु संस्काअनुसार विवाहीत महिलाले सिन्दुरको प्रयोग गर्ने गर्छन् । तर, त्यस्ता सिन्दुर स्वास्थ्यका हिसावले भने हानिकारक पाइएका छन् । एक अध्ययन अनुसार सिन्दुरमा लिड अर्था सिसाको अधिक प्रयोग हुने गरेको छ । लिड मानव स्...

माघ ४, २०७८

२०७९ का लागि नेपाल पञ्चाङ्ग निर्णायक समितिले १४ वटा पात्रो (पञ्चाङ्ग) लाई स्वीकृति दिने निर्णय गरेको छ ।  आगामी वर्षका लागि तोयनाथ पन्तको, बाबुराम, नरनाथ, हिमाल, अठोला,  तारकेश्वर, सूर्य, आकाश दर्श...

माघ १, २०७८

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका विभिन्न समुदायमा मनाइने माघे संक्रान्ति एवं माघी पर्वको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका लाग...

माघ २, २०७८

काठमाडौं — हाम्रो शरीरमा अनेकौं रहस्यहरू लुकेर बसेका छन् । हामीलाई त्यस्ता रहस्याका बारेमा पत्तै छैन ।  काँचो लसुन खानुभयो भने खुट्टामा तागत आउँछ । रक्सीको ह्यांगओभर हटाउन मह अत्यन्तै प्रभावकार...

माघ ३, २०७८

वैदिक सनातन परम्पराअनुसार आफ्नो वरिपरिका देवीदेवतालाई पुज्न एकमहिने अवधिलाई विशेषरुपमा छुट्याइएको छ ।  पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एकमहिने अवधिमा मुलुकका विभिन्न शक्तिपीठको पूजाआरा...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...