×

NMB BANK
NIC ASIA

११ पटक बिहे गरिसकेकी यी महिला खोज्दैछिन् नयाँ बेहुला !

मंसिर १६, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

मान्छेलाई खानपान र घुमफिरको लत हुन्छ भन्ने सबैलाई थाहा छ तर पटक–पटक बिहे गर्ने लत भएका मान्छे संसारमा विरलै भेटिन्छन् ।

Sagarmatha Cement
Muktinath Bank

अमेरिकाकी ५२ वर्षीय मोनेटलाई विवाह गर्ने लत लागेको छ । उनले हालसम्म ११ विवाह गरिसकेकी छन् भने अझै अर्काे बिहे गर्न बेहुला खोजिरहेकी छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मिरर यूकेमा प्रकाशित रिपोर्टअनुसार मोनेट जब सानै थिइन्, त्यतिबेला भाइका साथीसँग विवाह गर्ने कल्पना गर्थिन् । उच्च शिक्षा पढिसक्ने बित्तिकै उनले पहिलो बिहे गरेकी थिइन् ।


Advertisment
Nabil box
Kumari

त्यसपछि हालसम्म उनले ११ पुरुषसँग बिहे गरिसकेकी छन् तर कुनै पनि बिहे दीगो हुन सकेन ।

Vianet communication
Laxmi Bank

अहिले पनि उनी नयाँ बेहुला खोजिरहेकी छन् । उनले भनिन्, ‘म अझै धेरै व्यक्तिसँग बिहे गर्न सक्थें । मलाई २८ वटा बिहेका लागि अफर आएको थियो ।’

यतिबेला उनी ५७ वर्षीय पुरुष जोनको सम्पर्कमा छिन् ।  जोनसँग उनी २ वर्षदेखि डेटिङ गरिरहेकी जनाइएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x