0 shares
नेपाली काँग्रेस बागमती प्रदेशको मतगणना जारी छ । १०० मत गन्दा जगदीश्वर नरसिंह केसी पछि परेका छन् । उनले ४४ मत पाउँदा इन्द्र बानियाँले ५५ मत पाएका छन् । यस्तै १ मत बदर भएको छ ।