३० असार २०८३, मंगलबार
कांग्रेस महाधिवेशन

कांग्रेस महाधिवेशन: उम्मेदवारी दर्ताको दिन यस्तो छ प्रदर्शनीमार्गको चहलपहल [फोटो फिचर]

मंसिर २५, २०७८
कांग्रेस महाधिवेशन: उम्मेदवारी दर्ताको दिन यस्तो छ प्रदर्शनीमार्गको चहलपहल [फोटो फिचर]

कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत मनोनयन दर्ता गर्ने दिन शनिवार काठमाडाैंको प्रदर्शनीमार्गमा चहलपहल बढेको छ । 

अहिले विभिन्न पदका आकांक्षीहरूले उम्मेदवारी दिने क्रम जारी छ । 

शुक्रवारबाट शुरू भएको महाधिवेशनमा आइतवार नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ । प्रदर्शनीमार्गमा अहिले उम्मेदवारहरूले प्रचारप्रसारलाई व्यापक बनाउका छन् । 

ब्यानर, पर्चा बाँडेर उम्मेदवार तथा उनका समर्थकहरूले प्रचार गरिरहेका छन् । 


 

salt training

कमेन्ट गर्नुहोस्