०९ साउन २०८३, शनिबार

आधा घण्टामा तयार गर्नुहोस् यी चार प्रकारका केक, क्रिसमस बन्ने छ स्पेशल

पुस ९, २०७८
आधा घण्टामा तयार गर्नुहोस् यी चार प्रकारका केक, क्रिसमस बन्ने छ स्पेशल

क्रिसमस आउने बेला सबै सेलिब्रेसनको तयारीमा लाग्ने गर्छन् । यस्तोमा तपाईं परिवार र साथीहरूका लागि घरमा पार्टी दिन लागिरहनुभएको छ भने विना केक पार्टी अधूरो रहन सक्छ । 

त्यसैले यी हुन् आधा घण्टामै तयार पार्न सकिने स्वादिष्ट केकः

आटा केक

यदि तपाईं विना अण्डाको चकलेट बनाउन चाहनुहुन्छ भने एकपटक आटा केक बनाउने प्रयास अवश्य गर्नुहोस् । 

मैदाभन्दा गहुँको पीठोबाट बनेको यो केकमा सबै सामग्रीको साथमा नट र किसमिस हाल्न भने नभुल्नुहोस् । यसले केकको स्वाद अझै बढाउँछ । 

चकलेट चीजकेक

क्रिसमसमा छिटोछिटो केक बनाउने इच्छा छ भने एकपटक ह्वाइट चकलेट चीज केक बनाउने प्रयास गर्नुस् । पार्टीमा एकदमै सहज र छिटो समयमा बनेर तयार हुन्छ । 

स्पंज केक

यदि तपाई चाहनुहुन्छ भने यो क्रिसमसमा बटरलेस स्पंज केक बनाउन पनि सक्नुहुन्छ । तपाईं केकको माथि आइसिङका माध्यमबाट आफ्नो कला पनि देखाउन सक्नुहुन्छ । 

चकलेट लावा केक 

बच्चालाई चकलेट धेरै मन पर्छ । यस्तोमा तपाईं चकलेट लावा केक उनीहरूका लागि पर्फेक्ट ट्रीट भन्दा कम हुँदैछ । जसमा चकलेट र केक दुवैको मजा लिन सक्नुहुन्छ । 

salt training

कमेन्ट गर्नुहोस्