
४० लाख विगोसहित जरिवाना सुनाइएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बैंकिङ कसूर फरार रहेका खोटाङ जिल्ला खोटाङ फेदी घर भएका ३२ बर्षीय प्रकाश राईलाई महानरीय अपराध महाशाखाले पक्राउ गरेको हो ।
उनलाई उच्च अदालत पाटनले कार्तिक १० गते उनलाई ४० लाख रुपैयाँ बिगो ठहर गरेको थियो ।
प्रहरीले उनलाई काठमाडौंको जोरपाटीबाट पक्राउ गरेर थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाईएको महाशाखाले जनाएको छ ।