१० साउन २०८३, आइतबार

२४ घण्टामा पाँच लाख ५४ हजारले लगाए खोप

२४ घण्टामा पाँच लाख ५४ हजारले लगाए खोप

कोभिडविरुद्धको खोप लगाउनेको सङ्ख्या पछिल्लो २४ घण्टामा पाँच लाख ५४ हजार ५६६ रहेको स्वास्थ्य मन्त्रालयले बिहीबार जनाएको छ । यसैगरी हाल भेन्टिलेटरमा रहनेको सङ्ख्या ४९ र आइसियुमा २५७ रहेको छ । होम आइसोलेसनमा ८८ हजार ६४२, संस्थागत आइसोलेसनमा एक हजार ९३४ र क्वारेन्टिनमा १४९ जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा आठ हजार १७ मा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्