१० साउन २०८३, आइतबार

धनगढीमा डिशहोम फाइबरनेट सह वितरकको सोरुम

धनगढीमा डिशहोम फाइबरनेट सह वितरकको सोरुम

धनगढीको चटकपुरमा डिशहोम फाईबरनेट सह वितरकको सोरुम उद्घाटन भएको छ ।

डिशहोम फाईवरनेट बिक्री तथा विक्रीपछिको सेवा प्रदान गर्न सो सोरुमको सञ्चालन गरिएको कम्पनीले जनाएको छ । सो सोरुमको सञ्चालन कृष्ण इन्टरप्राइजेजले गर्नेछ ।

सोरुम उद्घाटन डिशहोमका तर्फवाट सेल्स अफिसर कमल रिमाल र सेल्स अफिसर लक्ष्मी राज जोशीको उपस्थितिमा सम्पन्न भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्