२८ असार २०८३, आइतबार

नेपाल आइडल- ४ काे विजेता बने भूपेन्द्र

नेपाल आइडल- ४ काे विजेता बने भूपेन्द्र

भैरहवाका भुपेन्द्र थापा नेपाल आइडल सिजन ४ काे विजेता भएका छन् । भुपेन्द्र सबैभन्दा बढी मत ल्याई विजेता बनेका हुन् । 

थापा ३० लाख रुपैयाँ नगद र ट्रफी सहित विभिन्न स्पाेन्सरबाट पुरस्कृत भएका छन् ।

त्यस्तै फस्ट रनरअप झापाका नाम्गेल तामाङ, सेकेन्ड रनरअप रामेछापका रञ्चित नेपाल भएका छन् । झापाका विश्वास उप्रेती र मोरङकी लक्ष्मी पौडेल क्रमशः चौथो र पाँचौं भए ।       

salt training

कमेन्ट गर्नुहोस्