०८ असार २०८३, सोमबार

अनौठो भिडियोः यस्तो कसरी ?

बैशाख ३, २०७९
अनौठो भिडियोः यस्तो कसरी ?

चीनको एक सबवे ट्रेनमा एक रुसी महिला आफ्नो कपाललाई ह्यान्डरेलमा राखेर झुण्डिएको अद्भुत भिडियो सार्वजनिक भएको छ । 

ती महिलाको कपाल निकै बलियो हुनुपर्छ । कपाललाई त्यसरी अड्याएर झुण्डिँदा पनि उनको अनुहारमा पीडा देखिएको छैन । 

— The Sun (@TheSun) January 25, 2022

salt training

कमेन्ट गर्नुहोस्