०६ साउन २०८३, बुधबार

एट्लेटिको मड्रिड विजयी

बैशाख ५, २०७९
एट्लेटिको मड्रिड विजयी

स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले जीत निकालेको छ ।

आइतवार राति भएको खेलमा एट्लेटिकोले स्पानियोललाई २-१ गोल अन्तरले हराएको हो ।

जीतसँगै एट्लेटिकोले ३२ खेलमा ६० अंक जोडेको छ ।

एट्लेटिको चौंथो स्थानमा रहेको छ ।

स्पानियोल ३९ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्