१७ असार २०८३, बुधबार
स्थानीय चुनाव

काठमाडौं महानगरको प्रमुखमा अहिलेसम्म २ जनाको उम्मेदवारी पर्‍यो

काठमाडौं महानगरको प्रमुखमा अहिलेसम्म २ जनाको उम्मेदवारी पर्‍यो

काठमाडौं महानगरपालिकाको मेयरमा २ जनाको उम्मेदवारी परेको छ ।

बिहान ११:४० सम्ममा एक स्वतन्त्र र एक दलगत उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् ।

सबैभन्दा पहिले राष्ट्रिय यथार्थवादी दलका तर्फबाट आनन्दराज जोशीले मनोनयन दर्ता गराए ।

आनन्दराज जोशी

३७ वर्षीय जोशी काठमाडौं महानगरपालिका वडा नम्बर १९ ढोकाटोलका स्थानीय बासिन्दा हुन् ।

जोशीलगत्तै बालाजुका राजन कार्कीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

राजन कार्की

रविकान्त मानन्धरले स्वतन्त्र उम्मेदवारीका लागि फारम लगे पनि मनोनयन दर्ता भने गराइसकेका छैनन् ।

salt training

कमेन्ट गर्नुहोस्