50 shares
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि तनहुँ ल्याइएको मतपत्र । तनहुँका लागि दुई लाख ६९ हजार थान मतपत्र ल्याइएको छ । तस्वीरः कृष्ण न्यौपाने/रासस