×

NMB BANK
NIC ASIA

मलेसियामा काम गर्ने श्रमिकको बढ्यो तलब, कति पुग्यो ?

बैशाख २१, २०७९

NTC
Premier Steels

     मलेसियामा  काम  गर्ने  आप्रवासी  श्रमिकको  आधारभूत तलब (बेसिक स्यालरी) एक हजार पाँच सय रिङ्गिट तोकेको छ ।

    Muktinath Bank

    योभन्दा पहिले मलेसियामा काम गर्ने विदेशी श्रमिकको आधारभूत तलब एक हजार दुई सय रिङ्गिट थियो ।


    Advertisment
    RMC TANSEN
    IME BANK INNEWS
    shivam ISLAND

    मलेसियास्थित नेपाली दूतावासका अनुसार मलेसिया सरकारले मे १ अर्थात् अन्तर्राष्ट्रिय श्रमिक  दिवसका  दिनदेखि  लागू  हुने  गरी  आप्रवासी  कामदारको आधारभूत तलब बढाएको हो ।


    Advertisment
    Nabil box
    Kumari

    योसँगै दूतावासमा श्रमिकको मागपत्र प्रमाणीकरणका लागि कागजात पेस गर्दा पनि आधारभूत तलब एक हजार पाँच सय रिङ्गिट नै तोकेर पेस गर्न एक सूचनामार्फत वैदेशिक  रोजगार  व्यवसायी  (म्यानपावर)  कम्पनीलाई  आग्रह गरेको छ ।

    Vianet communication

    प्रमाणीकरणका लागि दूतावासमा पेस भएका तर अहिलेसम्म प्रमाणीकरण नभएका मागपत्रका सम्बन्धमा नयाँ तलब उल्लेख गरी पुनः पेस गर्न दूतावासले म्यानपावर कम्पनीलाई आग्रह गरेको छ ।  गोरखापत्र दैनिकमा खबर छ ।

    hAMROPATRO BELOW NEWS
    TATA Below
    माघ २५, २०८०

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

    मंसिर २५, २०८०

    अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

    बैशाख २४, २०८१

    जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

    कात्तिक २४, २०८०

    सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

    फागुन ४, २०८०

    ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

    माघ २४, २०८०

    कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

    प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

    प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

    बैशाख २७, २०८१

    नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

    कांग्रेस राजनीतिमा नयाँ घुम्ती

    कांग्रेस राजनीतिमा नयाँ घुम्ती

    बैशाख २५, २०८१

    निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

    जसपा विभाजन र अन्य दलको सन्निकट संकट

    जसपा विभाजन र अन्य दलको सन्निकट संकट

    बैशाख २५, २०८१

    जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

    x