तपाईंले कहिल्यै गाइ वा अन्य जनावरले पियानो बजाएको देख्नुभएको वा सुन्नुभएको छ ?
सुन्नुभएको छैन भने यो भिडियोले तपाईंलाई अचम्ममा पार्न सक्छ ।
यस भिडियोमा गाईका केही बाच्छाबाच्छीहरूले पियानो बजाइरहेका छन् ।
उनीहरूले निकै चलाखीपूर्ण तरिकाले पियानो बजाएको भिडियोमा देख्न सकिन्छ ।
'भाइरलहग'ले शेयर गरेको यो भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।