२१ असार २०८३, आइतबार

बुटवलमा शुरू भयो गठबन्धनको चुनावी सभा

बैशाख २४, २०७९
बुटवलमा शुरू भयो गठबन्धनको चुनावी सभा

सत्तारुढ पाँच दलीय गठबन्धनको बुटवलमा चुनावी सभा शुरू भएको छ । निर्धारित समयभन्दा केही ढिला गरी सभा शुरू भएको हो ।

बुटवल देवीनगर चौपारीमा आयोजित सभालाई सम्बोधन गर्न कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, कांग्रेस महामन्त्री गगन थापा लगायत नेताहरू सभास्थलमा आइपुगेका छन् ।

बुटवलमा मेयरमा कांग्रेसबाट खेलराज पाण्डे र डेपुटी मेयरमा नेकपा एसका चीनबहादुर गुरुङ उम्मेदवार छन् ।

salt training

कमेन्ट गर्नुहोस्