२१ असार २०८३, आइतबार

रसुवाको ४ पालिकाको मतगणना शुरू

बैशाख ३१, २०७९
रसुवाको ४ पालिकाको मतगणना शुरू

रसुवा जिल्लाको चार वटा स्थानीय तहमा मध्यरातिबाट मतगणना शुरू भएको छ । 

जिल्लाका ५ वटा स्थानीय तहमध्ये कालिका, उत्तरगया, नौकुण्ड र आमाछोदिङ्मो गाउँपालिकाको मत गणना मध्यरातबाट शुरू भएको निर्वाचन अधिकृत राजेन्द्र नेपालले जानकारी दिए । 

उनका अनुसार गोसाइकुण्ड गाउँपालिकाको मतगणना भने शनिवार बिहान मात्रै शुरू गरिनेछ ।  

salt training

कमेन्ट गर्नुहोस्