३२ असार २०८३, बिहीबार

भक्तपुरको मध्यपुर थिमिमा काँग्रेसको अग्रता

बैशाख ३१, २०७९
भक्तपुरको मध्यपुर थिमिमा काँग्रेसको अग्रता

भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा मतगणना सुरु भएको छ । जारी मतगणनामा काँग्रेसका उम्मेदवारले सुरुवाती अग्रता बनाएका छन् । 
मेयरका उम्मेदवार काँग्रेसका सुरेन्द्र श्रेष्‍ठले २१७ मत पाएका छन् भने एमालेका मदन सुन्दर श्रेष्‍ठले १४९ मत पाएका छन् । 

यसैगरी उपमेयरमा एमालेका  १७२ र माओवादीका  विजय कृष्ण श्रेष्‍ठले १५२ मत पाएका छन् । शुक्रबार भक्तपुरमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्