२२ असार २०८३, सोमबार

तुलसीपुर उपमहानगरमा जेठ ३ गतेपछि मात्रै मतगणना हुने

बैशाख ३१, २०७९
तुलसीपुर उपमहानगरमा जेठ ३ गतेपछि मात्रै मतगणना हुने
फाइल फोटो

दाङको तुलसीपुर उपमहानगरपालिकामा जेठ ३ गतेपछि मात्रै मतगणना हुने भएको छ ।

नेकपा एमालेबाट वडा नम्बर १७ का वडाध्यक्ष पदका उम्मेदवारको मृत्यु भएपछि त्यहाँ पुनः मनोनयन दर्ता गरेर जेठ ३ गते निर्वाचनको मिति तोकिएको छ ।

वडा नम्बर १७ बाहेक सबैमा निर्वाचन सम्पन्न भएको छ तर मतगणना जेठ ३ गतेपछि गरिने भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्