२२ असार २०८३, सोमबार

उर्लाबारीमा एमालेको शुरूआती अग्रता

बैशाख ३१, २०७९
उर्लाबारीमा एमालेको शुरूआती अग्रता

मोरङको उर्लाबारी नगरपालिकामा नेकपा एमालेले शुरूआती अग्रता लिएको छ ।

हालसम्म १०० मत गणना हुँदा मेयरमा नेकपा एमालेले ३३ मत, नेपाली कांग्रेसले १८ मत र नेकपा एकीकृत समाजवादीले २२ मत पाएको छ ।

उपमेयरमा एमालेले ३३ मत, कांग्रेसले २० मत र माओवादीले १० मत पाएको छ । 

उर्लाबारीमा माओवादी, एकीकृत समाजवादी र जसपाको गठबन्धन भएको थियो भने एमाले र काग्रेस एक्लाएक्लै चुनावी मैदानमा होमिएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्