०४ साउन २०८३, सोमबार

सानीभेरी-१ मा माओवादी विजयी

बैशाख ३१, २०७९
सानीभेरी-१ मा माओवादी विजयी
पत्रकार नारायण वलीको फेसबुकबाट ।

रुकुमपश्चिमको सानीभेरी गाउँपालिका-१ मा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ । 

वडाध्यक्षमा माओवादीका टेकबहादुर पुन ५६१ मत ल्याएर विजयी भएका हुन् । प्रतिस्पर्धी कांग्रेसका खलबहादुर पुनले २८१ मत ल्याए । 

त्यस्तै गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका विर्खबहादुर विष्टले ५४७ मत ल्याएर अग्रता कायम राखेका छन् । कांग्रेस–एमाले गठबन्धनका गोरखप्रसाद चन्दले २८० मत ल्याएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्