२१ असार २०८३, आइतबार

मोरङको बेलबारीमा एमालेलाई शुरूआती अग्रता

बैशाख ३१, २०७९
मोरङको बेलबारीमा एमालेलाई शुरूआती अग्रता

मोरङको बेलबारी नगरपालिकाको प्रमुखमा एमालेले शुरूआती अग्रता लिएको छ । 

५०० मत गन्दा एमालेका दिलप्रसाद राई (डीपी)ले ३०१ मत ल्याएका छन् । कांग्रेसका महेन्द्र सुवेदीले १५७ मत ल्याएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्