२१ असार २०८३, आइतबार

समसी गाउँपालिकामा कांग्रेसको अग्रता

बैशाख ३१, २०७९
समसी गाउँपालिकामा कांग्रेसको अग्रता

महोत्तरीको समसी गाउँपालिकामा ६०० मत गणना हुँदा नेपाली कांग्रेसले अग्रता लिएको छ ।

अध्यक्षमा नेपाली कांग्रेसका उत्तिमप्रसाद यादवले १८९ मत ल्याएर अग्रता लिएका छन् ।

जनता समाजवादी पार्टीका रामनाथ यादवले १५७ मत, जनमत पार्टीका राजकिशोर चौधरीले ९०, लोकतान्त्रिक समाजवादी पार्टीका शेख अनारावुल हकले ८९, नेकपा माओवादी केन्द्रका मोहम्मद सह्वाज हैदरले १३ र नेकपा एमालेका फारुक शेखले ३० मत ल्याएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्