×

Nic Asia
Marvel

काठमाडाैंकाे मतगणना

काठमाडौंमा बालेन्द्रको अग्रता, सिर्जना सिंह पछ्याउँदै

काठमाडाैं | बैशाख ३१, २०७९

NTC
TVS INSIDE

काठमाडौं महानगरपालिकाको मतगणनामा मेयरका उम्मेदवार बालेन्द्र साहले अग्रता लिएका छन् ।

IME BANK INNEWS
morang Auto yamaha

काठमाडौैंको वडा नम्बर–१ र ३२ को मतगणना गर्दा बालेन्द्रले २२ मत पाएका छन् । 


Advertisment
NMB BANK
Saurya island

उनलाई कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले पछ्याइरहेकी छन् । सिर्जनाले १८ मत पाएकी छन् । 

एमालेका उम्मेदवार केशव स्थापितले भने १३ मत पाएका छन् । 

Vianet communication
Maruti inside

राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले ३ मत पाएका छन् । 

बालेन्द्रलाई वडा नम्बर १ र ३२ मा बराबरी ११ मत प्राप्त भएको छ ।

TATA Below
NLIC
fman
जेठ ६, २०७९

मधेश प्रदेशको कुल १३६ स्थानीय तहमध्ये हालसम्म ८७ वटाको परिणाम सार्वजनिक भएको छ ।  यो परिणाम सार्वजनिक हुँदै गर्दा नेपाली कांग्रेसले आफ्नो 'गोरहा खेत' (उर्वरभूमि) मान्ने गरेको मधेश प्रदेशमा पुरा...

जेठ ६, २०७९

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गठबन्धनमा रहेका दलहरूको संगठन कमजोर भएको कारण उनीहरुको मत कम आएको बताएका छन् ।  शुक्रबार प्रतिनिधि सभाको बैठकमा सहभागी हुन संसद भवन पुगेका सांसद थापाले...

जेठ ६, २०७९

बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशसभाको दशौँ अधिवेशन बैठक आह्वान गरेका छन् । प्रदेश प्रमुख शर्माले यही जेठ १३ गते शुक्रबार बिहान ११ बजे बस्ने गरी बैठक आह्वान गरेका हुन् । बागमती प्रदेश मुख्यमन्त्री तथा...

जेठ ६, २०७९

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सुन्दरी प्रतियोगिताको नाममा युवतीमाथि भएको बलात्कार काण्डको अनुसन्धान अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन् । उनले बलात्कार मुद्दामा हदम्यादबारे पुनर्विचार गर्न सरकारला...

जेठ ६, २०७९

सभामुख अग्नि सापकोटाले सुन्दरी प्रतियोगितामा सहभागी माथि भएको बलात्कार प्रकरणका दोषिमाथि शीघ्र छानविन गरी कानूनको दायरामा ल्याउन सरकारलाई रुलिङ गरेका छन् ।  शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा कांग्रे...

जेठ ६, २०७९

कपिलवस्तुको कृष्णनगर नगरपालिकाको प्रमुख तथा उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । प्रमुखमा रजतप्रताप शाहले पाँच हजार ६०६ मत प्राप्त गरी प्रतिस्पर्धी राप्रपाका उम्मेदवार दीपक रजौरीयालाई एक हजार...

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

जेठ ४, २०७९

रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ ।  यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

बैशाख २३, २०७९

स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्‍यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

बैशाख २१, २०७९

जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...

ad
x