०२ साउन २०८३, शनिबार

सूर्यविनायकमा एमालेको अग्रता कायमै

बैशाख ३१, २०७९
सूर्यविनायकमा एमालेको अग्रता कायमै

भक्तपुरको सूर्यविनायक नगरपालिकामा नेकपा एमालेको अग्रता कायमै छ । 

मेयरमा नेकपा एमालेका वासुदेव थापाले ३३७ मत ल्याएर अग्रता कायमै राखेका छन् । 

नेपाली कांग्रेसका मेयर उम्मेदवार निशान ढुंगेलले २६९ मत ल्याएर पछ्याइरहेका छन् ।

त्यसै गरी उपप्रमुखमा पनि नेकपा एमालेकी सरिता भट्टराईले ३२९ मत ल्याएर अग्रता कायम गरेकी छन् । 

नेकपा एकीकृत समाजवादीका श्यामसुन्दर बस्नेतले १२८ मत ल्याएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्