२८ असार २०८३, आइतबार
काठमाडाैंकाे मतगणना

काठमाडौंको उपमेयरमा सुनिताले ५७ मत पाउँदा गठबन्धनका श्रेष्ठलाई २३ मत

बैशाख ३१, २०७९
काठमाडौंको उपमेयरमा सुनिताले ५७ मत पाउँदा गठबन्धनका श्रेष्ठलाई २३ मत
फाइल तस्वीर

काठमाडौं महानगरको उमेयरमा एमालेकी उम्मेदवार सुनिता डंगोलले अग्रता कायम गरेकी छिन् । 

काठमाडौंको १७० मत गणना हुँदा सुनिताले ५७ मत ल्याएकी छिन भने गठबन्धनको उम्मेदवार रामेश्वर श्रेष्ठले २३ मत मात्रै पाएका छन् । 

काठमाडौंमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले गठबन्धन गरेका थिए । 

गठबन्धनमा काठमाडौंमा एकीकृत समाजवादीले उपमेयर पाएको थियो । 

काठमाडौंको वडा नम्बर १ र ३२ को मतगणना गर्दा सुनिताले गठबन्धनको उम्मेदवारले पाएको मतको तुलनामा दोब्बरभन्दा बढीले अग्रता लिएकी छिन् ।

salt training

कमेन्ट गर्नुहोस्