११ साउन २०८३, सोमबार

गुल्मीको चन्द्रकोट-१ मा माओवादीका खरेल विजयी

बैशाख ३१, २०७९
गुल्मीको चन्द्रकोट-१ मा माओवादीका खरेल विजयी

गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा नेकपा माओवादी केन्द्रका घनश्याम खरेल निर्वाचित भएका छन् । 

खरेल सत्तारुढ पाँच दलीय गठबन्धनका साझा उम्मेदवार थिए । कुल ८०० मत खसेकोमा खरेल ५५२ मतसहित विजयी भएका हुन् । 

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका गोविन्दबहादुर बलालले १८५ मत ल्याएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्