२६ असार २०८३, शुक्रबार

मोरङको केराबारीमा एमालेको शुरुआती अग्रता

बैशाख ३१, २०७९
मोरङको केराबारीमा एमालेको शुरुआती अग्रता

मोरङको केराबारी गाउँपालिकाको अध्यक्षमा एमालेले शुरुआती अग्रता लिएको छ । 

एमालेका सुमन मिरिङचिङले १८७  मत प्राप्त गर्दै अग्रता लिएका हुन् । कांग्रेसका रोहित कार्कीले १६७ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा एकीकृत समाजवादीकी सुभद्रा राईले १७६ मत प्राप्त गरेकी छन् । एमालेकी मनमाया मगरले १७८ मत प्राप्त गरेकी छन् ।

दिउँसो अबेरदेखि मात्रै केराबारीको मतगणना गर्न थालिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्