२० असार २०८३, शनिबार

हेटौंडा उपमहानगरमा १७ सय ११ मत गनेर सकियो, गठबन्धनकै उम्मेदवार अगाडि

बैशाख ३१, २०७९
हेटौंडा उपमहानगरमा १७ सय ११ मत गनेर सकियो, गठबन्धनकै उम्मेदवार अगाडि

हेटौंडा उपमहानगरपालिकामा १७ सय ११ मत गनेर सकिएको छ ।

प्रमुखमा गठबन्धनबाट मीनाकुमारी लामा अगाडि छन् । उपप्रमुखमा गठबन्धनबाटै राजेश बानियाँ अगाडि छन् । 

यस्तो छ मतपरिणामः

प्रमुखः

अनन्तप्रसाद पौडेल (नेकपा एमाले) :४९८

मीना कुमारी लामा ( गठबन्धन) : ५४०

दीपक बहादुर सिंह (राप्रपा) :४६०

उपप्रमुख

सुमित्रा काफ्ले (नेकपा एमाले) : ६००

राजेश बानियाँ (गठबन्धन): ७५६

ईन्दिरा डल्लाकोटी ( राप्रपा): १२४

हेटौंडा उपमहानगरपालिका वडा नं २ स्थित सिद्धार्थ माध्यामिक विद्यालयमा शनिवार बिहानदेखि मतगणना जारी छ ।

salt training

कमेन्ट गर्नुहोस्