१९ असार २०८३, शुक्रबार

जनकपुर उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार नै अगाडि

बैशाख ३१, २०७९
जनकपुर उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार नै अगाडि


स्थानीय तह निर्वाचन अन्तरगत जनकपुरधाम उपमहानगरपालिकाको मतगणना जारी छ । कुल १३८० मतगणना सम्पन्न हुँदा स्वतन्त्र उम्मेदवार मनोज कुमार साहले ४९० मत पाएका छन् । यस्तै उनको पछिपछि एमालेका शिवशंकर साहले १६४ मत पाएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्