
पोखरा महानगरपालिकामा सत्तारुढ गठबन्धनले फेरि अग्रता लिएको छ ।
६ सय मतगणना हुँदा गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका मेयर पदका उम्मेदवार धनराज आचार्यले २२६ मत सहित फेरि अग्रता कायम गरेका छन् ।
उनका प्रतिद्वन्द्वी एमालेबाट मेयर पदका उम्मेदवार कृष्ण थापाले २१८ मत सहित पछ्याएका छन् ।