529 shares
धनुषाको विदेहनगर नगरपालिका–१ मा नेकपा एमालेका संजय पाण्डे विजयी भएका छन् ।
मतगणना सकिएपछि ३७२ मत ल्याएर उनी विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका विन्देश्वर ठाकुर ३६५ मत ल्याएर पराजित भएका छन् ।