२९ असार २०८३, सोमबार
काठमाडाैंकाे मतगणना

काठमाडौं महानगरको अपडेट– बालेनको फराकिलो अन्तर कायम

काठमाडौं महानगरको अपडेट– बालेनको फराकिलो अन्तर कायम

काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले ३५ सय २३ मत ल्याएर फराकिलो अन्तर कायम राखेका छन् । 

उनका प्रतिस्पर्धी एमालेका केशव स्थापितले १८ सय ५६ मत ल्याएका छन् । 

पाँच दलीय गठबन्धनकी साझा उम्मेदवार सिर्जना सिंहले १६ सय ३७ मत ल्याएकी छन् । 

उनीहरूले पाएकाे मत आइतबार दिउँसाे ५ बजेसम्मकाे गणनामा आधारित हाे । 

salt training

कमेन्ट गर्नुहोस्