२१ असार २०८३, आइतबार

दैलेखको गुराँस गाउँपालिकामा एमाले विजयी

दैलेखको गुराँस गाउँपालिकामा एमाले विजयी


दैलेखको गुराँस गाउँपालिकामा एमालेका उम्मेदवार विजयी भएका छन् ।   एमालेका टोपबहादुर बिसीले ४१२० मतका साथ विजयी हुँदै नेपाली काँग्रेसका खेमराज वलीले ३७७५ मत ल्याएर पराजित गरेका हुन्। यस्तै उपाध्यक्षमा एमालेकी शिवाकुमारी खड्काले ४१२५ मत ल्याएर विजयी भइन । काँग्रेसकी दीपा बिसीले ३५४७ मत ल्याएर पराजित भइन्।

salt training

कमेन्ट गर्नुहोस्