२१ असार २०८३, आइतबार

सुनसरीको इटहरी उपमहानगरपालिकाको यस्तो छ ताजा मतपरिणाम

सुनसरीको इटहरी उपमहानगरपालिकाको यस्तो छ ताजा मतपरिणाम

सुनसरीको इटहरी उपमहानगरपालिकाको मतगणना जारी रहेको छ । 
ताजा मतपरिणामअनुसार मेयरमा गठबन्धनका उम्मेदवार (माओवादी) ले ३५२५ मत पाएका छन् भने एमालेका उम्मेदवारले २७२८ मत पाएका छन् । यस्तै राप्रपाका उम्मेदवारले ३४० मत पाएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्