११ साउन २०८३, सोमबार
स्थानीय चुनावकाे नतिजा

यी हुन कांग्रेसले जितेका ५५ स्थानीय तह (सूचीसहित)

यी हुन कांग्रेसले जितेका ५५ स्थानीय तह (सूचीसहित)

वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनको नतिजा आउनेक्रम जारी छ । सोमबार दिउँसो ४ बजेसम्म १३५ स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । 

त्यसमध्ये कांग्रेसले ५५ स्थानीय तहमा जित हासिल गरेको छ । त्यसैगरी, ५८ स्थानीय तहमा कांग्रेसले ५८ स्थानीय तह जितेको छ । 

सोमबारसम्मको नतिजाअनुसार कांग्रेस सबैभन्दा बढी स्थानीय तह जित्ने दल भएको छ । 

कांग्रेसले जित हासिल गरेको स्थानीय तह निम्नअनुसार छन्– 

 

salt training

कमेन्ट गर्नुहोस्