२६ असार २०८३, शुक्रबार
स्थानीय चुनाव

काठमाडौं अपडेटः बालेनले ७७७१ मत पाउँदा अरूको कति ?

काठमाडौं अपडेटः बालेनले ७७७१ मत पाउँदा अरूको कति ?

काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले दोब्बर मतान्तरको अग्रता कायमै राखेका छन् । 

पछिल्लो मतपरिणामअनुसार बालेनले ७७७१ मत पाएका छन् ।

निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले ४११३ र गठबन्धनकी साझा उम्मेदवार कांग्रेसकी सिर्जना श्रेष्ठले ३५७३ मत पाएकी छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्