२० असार २०८३, शनिबार

तीव्र प्रतिष्पर्धाबीच काठमाडौंको टोखा नगरपालिकामा रजनी थापाको अग्रता

तीव्र प्रतिष्पर्धाबीच काठमाडौंको टोखा नगरपालिकामा रजनी थापाको अग्रता

काठमाडौंको टोखा नगपालिकाको मेयरका लागि भइरहेको मतगणनामा नेपाली कांग्रेसकी उम्मेदवार रजनी थापाले अग्रता लिइरहेकी छिन् ।

तीव्र प्रतिष्पर्धा भइरहेको मतगणनामा सोमवार रजनीले अग्रता लिएकी हुन् । 

सोमवार रातिको नतिजा अनुसार रजनीले ६ हजार ९ सय २९ मत प्राप्त गर्दा एमालेका प्रकाश अधिकारीले ६ हजार ७ सय १ मत प्राप्त गरेका छन् । 

उपमेयरमा कांग्रेसका मुरारी तामाङ ७ हजार ७ मतका साथ अग्रस्थानमा छन् भने एमालेकी ज्ञानमाया डंगोलले  ६ हजार २ सय ५२ मत पाएकी छिन् । 

२०७४ सालको चुनावमा टोखा नगरपालिकामा एमाले विजयी भएको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्