०५ साउन २०८३, मंगलबार

लमजुङको सुन्दरबजार नगरपालिकामा कांग्रेस विजयी

लमजुङको सुन्दरबजार नगरपालिकामा कांग्रेस विजयी

लमजुङको सुन्दरबजार नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद कोइराला विजयी भएका छन्।

कोइरालाले नेकपा एमालेका उम्मेदवार भीमबहादुर गुरुङलाई पराजित गरेका हुन्। 

कोइरालाले ६ हजार ६ सय ४१ मत पाउँदा गुरुङले ६ हजार ३६ मत पाएका थिए । 

उपमेयर पद भने नेकपा एमालेकी भवानी केसीले जितेकी छिन्।  

salt training

कमेन्ट गर्नुहोस्