०७ साउन २०८३, बिहीबार
स्थानीय चुनाव

काठमाडौं महानगर : बालेनले कटाए ९ हजार मत, कसको कति पुग्यो ?

काठमाडौं महानगर : बालेनले कटाए ९ हजार मत, कसको कति पुग्यो ?

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले ९ हजार मत कटाएका छन्।

राति २:४५ बजेसम्मको गणनामा बालेनले ९ हजार १८६ मत प्राप्त गरेका छन् । 

उनलाई नेकपा एमालेका केशव स्थापितले ४ हजार ९४८ मत सहित पछ्याइरहेका छन् ।

बालेन स्थापितभन्दा  ४ हजार २३८ मतले अगाडि छन्।

त्यस्तै नेपाली कांग्रेसकी सिर्जना सिंहले ४ हजार ३२० मत प्राप्त गरेकी छन्।
 

कमेन्ट गर्नुहोस्