२४ असार २०८३, बुधबार

धनुषाको लक्ष्मीनिया अध्यक्षमा कांग्रेसका मिश्र २६८ मतले विजयी

धनुषाको लक्ष्मीनिया अध्यक्षमा कांग्रेसका मिश्र २६८ मतले विजयी

धनुषाको लक्ष्मीनिया गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका भोगेन्द्र मिश्र ३७६५ मत ल्याएर निर्वाचित भएका छन् ।  २६८ मतको अन्तरले उनी निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी नेपालका शत्रुघन यादवले ३४९७ मत र नेकपा एमालेका अजयकुमार यादवले ३३७३ मत ल्याएका छन् ।

त्यसै गरी उपाध्यक्षमा कांग्रेसकै फूलकुमारी यादवनी ३६२८ मत ल्याएर निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीकी विमलाकुमारी यादव ३४६० मत र नेकपा एमालेकी भोली कुमारीले ३००९ मत ल्याएकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्