०४ साउन २०८३, सोमबार
स्थानीय चुनाव

१०० स्थानीय तहमा एमालेको जीत (सूचीसहित)

१०० स्थानीय तहमा एमालेको जीत (सूचीसहित)

एमालेले स्थानीय तहको निर्वाचनमा १०० स्थानमा जित निकालेको छ । 

वैशाख ३० मा भएको निर्वाचनको मतगणना जारी छ । मंगलबार साँझसम्म भएको मत गणनामा एमालेले देशभरका ७५३ स्थानीय तहमध्ये १०० स्थानमा जित हासिल गरेको हो ।

२०७४ को स्थानीय तह निर्वाचनमा एमालेले २९८ स्थानीय तहमा जितेर पहिलो दल बनेको थियो । 

तर, यस पटक भने एमालेले धेरै स्थानीय तह गुमाउने देखिएको छ । एमाले अहिलेसम्म धेरै स्थानीय तह जित्ने दोस्रो ठूलो पार्टी छ । कांग्रेसले करीब डेढ सय स्थानमा जित निकालेर स्थानीय तहमा पहिलो पार्टी बनेको छ । 

एमाले जितेका १०० स्थानीय तहको सूची हेर्न यहाँ क्लिक गर्नुहाेस् गर्नुहोस्

 


। 

salt training

कमेन्ट गर्नुहोस्