३० असार २०८३, मंगलबार

बर्दियाको राजापुर नगरपालिकामा माओवादी केन्द्र विजयी

बर्दियाको राजापुर नगरपालिकामा माओवादी केन्द्र विजयी

बर्दियाको राजापुर नगरपालिकामा नेकपा(माओवादी केन्द्र) विजयी भएको छ ।

नेपाली कांग्रेसका प्रमुख पदका दीपकजंग शाहलाई पराजित गर्दै माओवादी केन्द्रका प्रमुख पदका उम्मेदवार दीपेश थारू विजयी भएका हुन् । 

९ हजार ८०७ मत प्राप्त गरी थारू विजयी भए । शाहले ९ हजार ७६० मत प्राप्त गरे । 

त्यस्तै उपप्रमुखमा माओवादी केन्द्रका मनकलाकुमारी चौधरीले १० हजार ८६ मत प्राप्त गरी विजयी भएकी छन् । उनकी निकटतम नेपाली कांग्रेस यशोदा थारूले १० हजार ४५ मत प्राप्त गरिन् । 

salt training

कमेन्ट गर्नुहोस्