भरतपुर महानरपालिकामा २३ हजार ८५ मत गणना भएको छ ।
महानगरको जारी मतगणनामा मेयर पदमा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले ८ हजार मत कटाएकी छन् ।
उनले ८ हजार ४२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले ७ हजार ३३८ मत ल्याएका छन् ।
उनीहरूबीचको मतान्तर ७ सय २ छ ।