२८ असार २०८३, आइतबार

ओलीले भोट हालेको सूर्यविनायकमा एमाले उम्मेदवारले बढाए अग्रता

ओलीले भोट हालेको सूर्यविनायकमा एमाले उम्मेदवारले बढाए अग्रता

भक्तपुरको सूर्यविनायक नगरपालिकामा नेकपा एमालेले अग्रता बढाएको छ ।

मतगणनामा तीन दिनसम्म कांग्रेसले अग्रता लिएकोमा बुधवार एमालेले अग्रता बनाएको हो । 

बुधवारको पछिल्लो अपडेटमा ६२५ मतको अग्रतासहित बासुदेव थापाले ११ हजार १७४ मत प्राप्त गरेका छन् ।

नेपाली कांग्रेसका निशान ढुंगेलले १० हजार ५४९ मत पाएका छन् ।

सूर्यविनायक एमाले नेता महेश बस्नेतको गृहनगर हो । एमाले अध्यक्ष केपी शर्मा ओलीले यही नगरपालिकाबाट भोट हालेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्