२२ असार २०८३, सोमबार
स्थानीय चुनाव

काठमाडौं अपडेटः केशवभन्दा बालेन झण्डै ८ हजार मतले अघि

काठमाडौं अपडेटः केशवभन्दा बालेन झण्डै ८ हजार मतले अघि

काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले अग्रता फराकिलो बनाउँदै लगेका छन् । 

४२ हजार २६९ मत गन्दा बालेनले १६ हजार ५३८ मत पाएका छन् । 

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले ८ हजार ५४८ मत पाएका छन् ।

स्थापितभन्दा बालेनले ७ हजार ९८९ मत बढी ल्याएका छन् ।

यस्तै नेपाली कांग्रेसकी सिर्जना सिंहले ७ हजार ६९० मत ल्याएकी छन् । बालेनले सिंहको भन्दा ८ हजार ८४७ मत बढी ल्याएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्